पन्ध्रौँ योजनामा स्वास्थ्य : यस्ता छन् १३ रणनीति, ४६ कार्यनीति

  | |  sanjeev
यस्ता छन् १३ रणनीति  १. प्रतिकारात्मक, प्रबर्धनात्मक, उपचारात्मक, पुनस्र्थापनात्मक तथा प्रसामक लगायतका  आधारभूतदेखि विशिष्टकृत र गुणस्तरीय स्वास्थ्य सेवामा सबै नागरिकका पहुँच सुनिश्चित गर्ने। २.    आयुर्वेद, प्राकृतिक चिकित्सा तथा अन्य चिकित्सा पद्घतिहरूको योजनाबद्ध विकास र विस्तार गर्ने। ३.    जीवनपथको अवधारणाअनुरूप सबै उमेर समूहका नागरिकको स्वास्थ्य आवश्यकतालाई सम्बोधन गरी मातृशिशु, बालबालिका र किशोरकिशोरीको सर्वाङ्गिण विकास र परिवार व्यवस्थापन सेवालाई थप सुधार तथा विस्तार गर्ने। ४.    जनसंख्याको वितरण, भौगोलिक अवस्थिति एवं आवश्यकताको आधारमा संघ, प्रदेश र स्थानीय तहमा अस्पताल र स्वास्थ्य संस्थाहरू तथा सिप (मिश्रित सामाजिक उत्तरदायित्व बहन गर्नसक्ने दक्ष जनशक्तिको विकास तथा विस्तार गर्ने। ५    स्वास्थ्यमा राष्ट्रिय लगानी वृद्धि गर्दै दिगो स्वास्थ्य वित्तीय प्रणालीको विकास गर्ने। ६.    स्वास्थ्य सेवामा सरकारको नेतृत्वदायी भूमिका...
Read More

Dengue outbreak in Dharan

  | |  sanjeev
75 people infected in three weeks DHARAN, June 3: Dharan Sub-Metropolitan City has sought help from the provincial and federal governments to combat dengue outbreak which has infected 75 people in three weeks. Despite the local unit's effort to destroy the mosquitoes that carry the disease, dengue is spreading at an alarming rate in the sub-metropolis, say the local authorities. More and more patients are arriving in hospitals everyday as the total number of dengue-infected patients has reached 75 within three weeks, according to doctors. The sub-metropolis has been fogging different areas to control the mosquitoes that carry the disease ever since recording the first case of dengue three weeks ago....
Read More

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ६८ अर्ब ७८ करोड बजेट

  | |  sanjeev
काठमाडौं– सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ। संसदमा अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि सार्वजनिक गरेको बजेटमा स्वास्थ्य मन्त्रालयलाई ६८ अर्ब ७८ करोड बिनियोजन गरिएको छ। आगामी आर्थिक वर्षका लागि विनियोजित यो बजेट चालु आर्थिक वर्षभन्दा झन्डै १२ अर्ब बढी हो। चालु वर्षमा स्वास्थ्यले ५६ अर्ब ४१ करोड ९७ लाख बजेट पाएको थियो। आज सार्वजनिक बजेटमा देशका सबै जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम विस्तार गर्ने, सामुदायिक विद्यालयका छात्रालाई निःशुल्क सेनेटरी प्याड उपलब्ध गराउने (यो कार्यक्रम भने शिक्षा मन्त्रालयअन्तर्गत रहेको छ), टोल टोलमा नागरिक आरोग्य कार्यक्रम चलाउने, वडा स्तरमा पूर्ण खोप सुनिश्चित कार्यक्रम गर्ने लगायतका छन्। जनस्वास्थ्य प्रयोगशालालाई विस्तार गर्दै राष्ट्रिय रोग निदान केन्द्र निर्माण गर्ने कार्यक्रम पनि बजेटमा आएको...
Read More

In Remembrance of Nepal Earthquake 2015

  | |  sanjeev
मिति २०७२ बैशाख १२ गतेको विनाशकारी भूकम्पको सम्झना पुर्ब-तयारी एवं यस स्वास्थ्य आपतकालीन तथा विपद ब्यबस्थापन इकाई (HEDMU)/ स्वास्थ्य आपतकालीन कार्यसंचालन केन्द्र (HEOC), स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुर्बतयारी, प्रतिकार्य एवं पुनर्लाभका सन्धर्भमा गरेका कार्यहरु एवं केहि सुचनामुलक संदेशको सम्क्षिप्त विवरण !!!
Read More

National Disaster Response Framework amended

  | |  sanjeev
The government has made the first amendment to the National Disaster Response Framework 2013, in line with the federal governance system and other prevailing laws related to disaster risk reduction for mobilization of national level resources.The main objective of this framework is to carry out and guide comprehensive disaster response and maintain coordination among all three levels of government for preparedness during large scale disasters. The framework will facilitate and expedite activities, such as search and rescue operation and arrangement of emergency shelters, besides ensuring protection of lives and property. As per the framework, the Government of Nepal (Council of Ministers) may approach the UN humanitarian coordinator, national and international...
Read More

Review program on Hospital Disaster Preparedness Planning and Simulation exercise jointly organized by MoHP, KAHS and WHO

  | |  sanjeev
काठमाडौँ, ७ बैशाख । प्राकृतिक प्रकोप तथा विपत्तीका बेला हुने आपतकालिन अवस्थामा अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीले कसरी खट्ने भन्ने बारेको सिकाईको समिक्षा तथा मूल्यांकन गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र विश्व स्वास्थ्य संगठनले शुक्रबार संयुक्त भेला गरी आपतकालिन अवस्थाको व्यवस्थापन गर्ने विषयमा दिइएको तालिमको समिक्षा र मुल्यांकन गरेका थिए । भेलामा मन्त्रालयका स्वास्थ्य आपतकालिन तथा विपद व्यवस्थापन इकाई प्रमुख चुडामणी भण्डारीले अस्पतालका चिकित्सक तथा स्वाथ्यकर्मीकलाई दिइएको तालिम र त्यसपछि गरिएको अभ्यासमा देखिएको अन्तरको समिक्षा गरेका थिए । ‘गाइडलाइन एउटा कुरा भयो । तर हामीले जे सिकाएका छौँ । ड्रिल (अभ्यास) गर्दा अस्पतालहरुमा त्यो देखिएन । एकैपटक ठूलो संख्यामा घाइते तथा विरामी आउँदा अस्पतालहरुले गनुंपर्ने...
Read More

Workshop on standardization of Training program for health sector emergency preparedness and Disaster Response Plan

  | |  sanjeev
Community, pre-hospital, hospital, post-hospital and disaster management plan (12 - 14 Jan 2019/ 28-30 Poush 2075) Representatives from Ministry of Home Affairs, Ministry of Health and Population, Department of Health Services, Health Emergency Operation Center (HEOC), Ministry of Social Development (Province 3), Epidemiology and Disease Control Division, Health Directorates, Health Office Pokhara Hospitals: Bir Hospital, Armed Police Force Hospital, BPKIHS, Dhulikhel Hospital, Civil Service Hospital, Bhaktapur Hospital, Tribhuvan University Teaching Hospital (TUTH), Norvic Hospital, National Trauma Center, Pokhara Academy of Health Science, INF (Green Pasture Hospital) Partners: NHSSP, SWAN, NRCS, HI, UNFPA, GIZ, CVICT, MTI, FPAN, DPNet, NSI, USAID, TPO Nepal, CMB Nepal Objectives: To review existing training modules and...
Read More