SitRep #1 Nepal Health Sector Response to Flood and Landslide 14 July 2019

Click here

Updates on Mushroom Poisoning_Palpa_as of 14 June 2019 (31 Jestha 2076) SitRep#2

Click here

Updates on damage due to Storm in Kailali and Kanchanpur, 7 June 2019 (10:45 am Friday)

Due to storm at Kailali and Kanchanpur district of sudur paschim province on 6 June, 2019 evening ,2 person is reported dead and 105 person have been injured. The storm has resulted in blockage of roads due to uprooted trees and broken electricity poles. The status of the hospitalized cases as of 7 June 2019 – 10:20 am. S.N Name of Hospital Under Treatment Referred Discharged Death Total Remarks 1 Seti Zonal Hospital, Kailali 7 0 33 1 41 Death case-motorcyclist hit by...

Influenza A (H5N1) संक्रमण सम्बन्धी मन्त्रालयद्वारा जारी प्रेस बिज्ञप्ति २०७६/०१/१९

http://heoc.mohp.gov.np/influenza-a-h5n1-%E0%A4%B8%E0%A4%82%E0%A4%95%E0%A5%8D%E0%A4%B0%E0%A4%AE%E0%A4%A3-%E0%A4%B8%E0%A4%AE%E0%A5%8D%E0%A4%AC%E0%A4%A8%E0%A5%8D%E0%A4%A7%E0%A5%80-%E0%A4%AE%E0%A4%A8%E0%A5%8D%E0%A4%A4/

२०७२ साल बैशाख १२ गतेको विनाशकारी भूकम्पको सम्झनामा सूचना सम्बन्धमा

मिति २०७२ बैशाख १२ गतेको विनाशकारी भूकम्पको सम्झना पुर्बतायारी एवं यस स्वास्थ्य आपतकालीन तथा विपद ब्यबस्थापन इकाई/ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुर्बतयारी, प्रतिकार्य एवं पुनर्लाभका सन्धर्भमा गरेका कार्यहरु एवं केहि सुचनामुलक कुराहरु तयार पारेको छ |

Disaster Summary Status 2075 B.S

[caption id="attachment_838" align="alignleft" width="640"] Source: NEOC[/caption]

Updates on damage due to Storm in Bara, Parsa 1 April 2019 Monday (As of 6:45 am)

प्रेस विज्ञप्ती काठमाण्डौ, चैत्र १८ तराईको बारा र पर्सा जिल्लामा हिजो आएको हावा हुरीबाट हालस्म्म २७ जनाको मृत्यु भइसकेको छ । नारायणी उपक्षेत्रीय अस्पतालका डा उदय सिंहले दिएको जानकारी अनुसार ४०० जना घाइते भएका छन् । घाइतेहरुको नारायण्ी उपक्षेत्रीय अस्पताल लगायत नेशनल मेडिकल कलेज,तराई अस्पताल विरगंज,कलैया अस्पताल, एडभान्स अस्पताल, गण्डकी अस्पताल, विरगंज हेल्थ केयरमा उपचार भइरहेको छ ।

Weekly Video Conferencing: HEOC with PHEOCs (Pokhara, Surkhet and Doti)

स्वास्थ्य आपतकालीन कार्य संचालन केन्द्रले २४ सै घण्टा सतर्क आबस्थामा रही स्वास्थ्य क्षेत्रको विपद प्रतिकार्यका लागि आवश्यक पर्ने सूचना तथा तथ्यांकहरु उपलब्ध गराउनुका साथै सोको लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदारहरुसंग निरन्तर समन्वय कायम गर्दै आएको छ | यस केन्द्रमा टेलिफोन, मोबाइल, स्याटलाइट, भि.एच.एफ., Video Conference, फोन, इन्टरनेट लगायतका सेवा उपलब्ध छ | मिति २०७५ साल वैसाख १९ गते देखि प्रत्येक साताको बुधबारका दिन स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन इकाईले प्रदेश स्तरमा बिगत सातामा घटेका घटनाहरु (विपद, महामारी, असमाहिक घटना) भएको/नभएको...

जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०७५, काभ्रेपलाञ्चोक

जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०७५, काभ्रेपलाञ्चोक

कालिकोटको पलाँता १ खाडामा २०७५.९.९ गते बिहान राति २:०० बजेतिर भिषण आगलागी भै करिब ८७ घर जलेको दु:खद खबर छ ।

कालिकोटको पलाँता १ खाडामा आज २०७५.९.९ गते बिहान राति २:०० बजेतिर भिषण आगलागी भै करिब ८७ घर जलेको दु:खद खबर छ । प्रहरी पुगि आगलागी नियन्त्रणमा लिएको छ । बिस्तृत विवरण आउन बाँकी छ । राहत सामग्री हेलिकप्टरबाट पुगिसकेको छ ।

Update on Mahottari Diarrhoeal Disease 27 SEP 2018

महोत्तरी जिल्लाको जलेश्वोर नगरपालिका वडा न. १२, नैनहीमा फैलिएको झाडापखालाको हालको अवस्था र व्यवस्थापन § अश्विन २ गते देखी आज अश्विन ११ गते सम्म परिचालित स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा आवश्यक औषधिका साथ प्रकोप नियन्त्रण तथा व्यवस्थापन कार्य गरी जम्मा ३०१ जना झाडापखाला बिरामीहरुको उपचार गरेको जस मध्ये जम्मा ५५ जनाको उपचार IV Fluids बाट उपचार गरिएको । § आज अश्विन ११ गते बेलुका देखि संचालित स्वास्थ्य शिविर बन्द गरिएको । § भोलि अश्विन १२ गते देखि झाडापखाला बिरामीहरुको उपचार नैनही...

Press Release (#5) Kavre Food Poisoning and Saptari ILI 21 Sep 2018